• गण्डकी प्रदेशमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसक...

  • गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की ।गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार विभिन्न ५ जिल्लामा गरी २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार कास्कीमा ८, तनहुँमा २, गोरखामा २, बाग्लुङमा ४ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै...

  • अहिलेसम्मकै धेरै १५३९ जना कोरोना संक्रमित थपिए ,संक्रमित संख्या ५८,३२७ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससंगै कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रम...

  • बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । रुप्से झरनाम...

  • पर्वतमा भुकम्पले एक घर भत्कियो

    पर्वत । भूकम्पले पर्वतमा एक घर तत्किएको छ । बुधवार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले कुश्मा नगरपालिका–१, पाङको तल्लो पाङमा नारायण सुवेदीको दुई तले घर भत्किएको हो। याे पनि https://myagdinews.com/2020/09/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0...

  • ८ प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । आठ जना नेपाल प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको गरिएको परिक्षणमा गण्डकी प्रदेशका चार जिल्लामा गरी थप ५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३१६६ पुगेको छ । क...

  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

    काठमाडौं । देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ । https://twitter.com/NepalNsc भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामा...

  • भूकम्पको ठूलो झट्का

    काठमाडौं । काठमाडौं लगायत देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । ...

  • देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि ,११ को मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास...

  • धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा परेर ज्यान गुमाएका पीडित परिवारले संघिय सरकारबाट सो राहत पाएका हुन् । धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालि...