म्याग्दी । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बा...
स्थानीय
-
-
देशभर थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिनुभएको हो । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसो...
-
अनेरास्ववियु म्याग्दीका पूर्व अध्यक्ष किसान कांग्रेस प्रवेश
म्याग्दी । अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । । पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताउनुभयो । किसानलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिनुभएक...
-
काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा कांग्रेसका वडा सभापति सहित ८५ जना नेकपमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा म...
-
पुसबाट मुलुकमा थपिँदै २७ मेगावाट बिजुली
काठमाडौँ । आगामी पुसबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ। लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम पुसमा पूरा हुने भएको हो। योसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन आयोजनाबाट पुसदेखि बिजुली उ...
-
विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्रीवितरणमा रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ । विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्...
-
देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो । https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE यसैगरी पछिल्ल...
-
कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो
पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिए...
-
गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३,७४४ पुग्यो
पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरणअनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र १५ का ३८ वर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै वार्ड नं. ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका ल...
-
मराङको जन विकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङको आरबाङ स्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । धनबहादुर जुग्जालीले श्रीमति र दुई छोरीको सम्झनामा पचास हजार रुपैयाँँको ‘हिरादेबी करिश्मा कन्चन स्मृती अक्षयकोष’ ,भ...






















