साधन राम्जाली म्याग्दी,मंगलबार मंसिर १० गते । दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व...
स्थानीय
-
-
जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन (फोटो र भिडियो सहित)
बेनी ,सोमबार मंसिर ९ गते । १८ औं जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ । म्याग्दी जेसिजको आयोजनामा संचालन हुने प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले जेसिज सभाहलमा एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद केसीले खेलकुदले जिल्लाक...
-
बेनीमा जुवाडे प्रक्राउ (नामावली सहित )
म्याग्दी ,सोमबार मंसिर ९ गते । म्याग्दी सदरमुकाम बेनी बजारबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटेको टोलीले आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै गरेको समयम...
-
गरिमाको १३ औं वार्षिकोत्सवमा रक्तदान
म्याग्दी, आइतबार मंसिर ८ गते । गरिमा विकास बैंकको वार्षिकोत्सवमा बेनीमा रक्क्तदान कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमम...
-
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न
म्याग्दी ,आइतबार मंसिर ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानक...
-
जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा,२० भन्दा बढी विद्यालयले सहभागिता जनाउने
म्याग्दी ,आइतबार मंसिर ८ गते । जिल्ल्लाको सदरमुकाम बेनीमा सोमबार देखी सुरु हुने १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको योजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन मार्फत जा...
-
नेपाली कांग्रेस पुलाचौर वडा इकाइ अध्यक्षमा बानियाँ
बेनी ,विहिबार मंसिर ५ गते । नेपाली कांग्रेस पुलाचौर वडा कार्यसमितिको अध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको छ । स्थानीय तहको पुर्नसंरचना अन्तर्गत बेनी नगरपालिका–५ पुलाचौरमा भएको आम भेलाबाट गठन भएको नेपाली काँग्रेसको वडा कार्य समितिको अध्यक्षमा बानियाँ अध्यक्षमा चयन हुनुभएको हो । जिल्ला कार्य समितिका उप–सभापती म...
-
जुरेस र बालक्लबद्धारा विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहित शैक्षिक सामाग्री सहयोग
बेनी ,बुधबार मंसिर ४ गते । जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्या...
-
कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया
पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यव...
-
गलकोटमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा
थम्मन थापा बागलुङ, मंगलबार मंसिर ३ गते । आजकल सुरक्षाको विषय निकै चुनौतिपुर्ण बन्दै गईरहेको छ । चोरी, डकैती, घटना, दुर्घटना तथा अन्य अपराधिक कृयाकलापहरुलाई न्यूनिकरण गरि सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामेरा महत्वपुर्ण माध्यम बनेको छ । अहिले बागलुङ सदरमुकाम र गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा सिसीटिभी क्यामेरा जड...


























