• साथीको स्मृतिमा भिम माविका विद्यार्थीलाई पुरस्कार

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्...

  • बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

    बेनी। म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो । प्रमु...

  • बेनी नगरपालिकाद्वारा नगर प्रहरी भर्ना तथा काममा परिचालन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी आज (बिहीबार) दज्र्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल र सिपाहीद्वय रेजिना विक त...

  • घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

    पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले य...

  • पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)

    बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी ...

  • पर्वतको जलजलामा नमुना युवा संसदको अभ्यास

    जलजला । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्न...

  • आत्मरक्षासम्बन्धी सचेतीकरण तथा ओसिएमसीबारे अभिमुखीकरण

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक...

  • बर्थिङ्ग सेन्टरका प्रसुतिकर्मीलाई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    म्याग्दी ।बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मीहरुलाई स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन तथा फ्लोअफसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र युएसआईडीको आर्थिक सहयोगमा आज (मङ्गलवार) सदरमुकाम बेनीमा अभिमुखीकरण गरिएको हो । स्तनपान संरक्षण, प्रवद्र्धन र सहयो...

  • मरन्च्याँसे व्यक्तित्वका कारणले पनि दुःख पाइन्छ

    म्याग्दी । माघ १३ गते । मेरो जन्मस्थान पुलामा जम्का भेट भयो । “स्वस्थ तम्दुरुस्त हुनुहुँदो रहेछ” । भर्खर म्याग्दी आइपुग्नु भएका सिडिओ साहेबको मुखारविन्दबाट झरेका यी अमृत वाणीहरुमा कतै अनुमान गलत भएको भाव त थिएन जस्तो लागिरहेको छ । वास्तवमा मनको स्वस्थ भए पनि तनको स्वस्थ छैन । जीन्दगीमा मेरो आफ्नो शारीरिक बनोटले मान्छेह...

  • राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।  अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको सुभकामना समेत दिए । आइतबार उपाध्यक्षमा अर्याल...