बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम)गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि,...
Breaking News
-
-
म्याग्दीको गुर्जाखानी आसपास ४.५ म्याग्निच्युडको भूकम्प
बेनी ।म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिम...
-
गलेश्वरधाममा भक्तजनको भीड (तस्बिर/भिडिओ)
गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका -९, गलेश्वरधाममा आज साउनको तेस्रो सोमबार देखिएको भक्तजनहरूको भीडभाड । साउन महिना र सोमबारका दिन भगवान शिवको विशेष दिन रहेकोले शिवालय मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । साउन महिनाको तेस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथ...
-
समृद्ध धवलागिरी निर्माणमा मेरो साथ सहयोग रहन्छः राज्यमन्त्री गर्बुजा
काठमाडौं । धवलागिरी गाउँपालिका समाज काठमाडौंद्धारा तारकेश्वर नगरपालिकाको मनमैजुमा आयोजित तथा शहिद गंगलाल हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा संचालित जेष्ठ नागरिकहरुको लागि निःशूल्क मुटुरोग परिक्षण शिविर तथा धवलागिरी गाउँपालिकाद्धारा संचालित सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उर्जा,जलस्रोत तथा ...
-
लमसुङ र नेरवाङमा दुई घर भत्किए
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् । धवलागिरी गाउँपालिका–२, लमसुङ र वडा नम्बर–४, को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार स्थानीय जमलाल विकको ढुङ्गा माटेले बनेको दुई तले घरको छानो खसेको हो । ७१...
-
मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार ब...
-
तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–३,का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । ति आयोजनाहरुबाट डाडाग...
-
राज्यन्त्री गर्बुजाको पहलमा म्याग्दीमा करिब एक अर्ब बजेट विनियोजन
बेनी । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा गृहजिल्ला म्याग्दीमा विभिन्न शिर्षकमा करिब एक अर्ब बजेट विनियोजन भएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्यमन्त्री गर्बुजाको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय ,सहरी विकास मन्त्रालय , ...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दी । ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरि...
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 164
- Next Page »


























