म्याग्दी । माघ १३ गते । मेरो जन्मस्थान पुलामा जम्का भेट भयो । “स्वस्थ तम्दुरुस्त हुनुहुँदो रहेछ” । भर्खर म्याग्दी आइपुग्नु भएका सिडिओ साहेबको मुखारविन्दबाट झरेका यी अमृत वाणीहरुमा कतै अनुमान गलत भएको भाव त थिएन जस्तो लागिरहेको छ । वास्तवमा मनको स्वस्थ भए पनि तनको स्वस्थ छैन । जीन्दगीमा मेरो आफ्नो शारीरिक बनोटले मान्छेह...
Breaking News
-
-
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई (फोटो फिचर)
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले हात पारेको छ । गाउँपालिकाको आयोजनामा आइतबार सम्पन्न भएको प्रतियोगितामा १३ स्वर्ण ,६ रजत र ४ कास्य पदक जितेको हेम माविले उपाधी जित्न सफल भएको हो । उक्त प्रतियोगिता माघ १९ गतेदेखि सञ्चालन भएको थियो । ...
-
सरकारबाट बाहिरिने रास्वपाको निर्णय ,मन्त्रीहरुले आजै राजीनामा दिने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि पार्टीका सभापति रवि लामिछानले जानकारी दिनुभएको हो । सभापति लामिछानेका अनुसार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय...
-
म्याग्दीमा निर्माणाधिन १९ ठूला आयोजना अलपत्र
म्याग्दी । म्याग्दीमा सञ्चालित ठुला आयोजनाहरु अलपत्र परेका छन् । निर्माण व्यवसायिको ढिलासुस्ती र लापरवाहिको कारण म्याग्दीका विकास निर्माण योजनाहरु अलपत्र परेका हुन् । विकासमा पछि परेको म्याग्दीमा विकास योजना नै नभित्र्ने समस्या रहेको सन्दर्भमा त्रिभिएका विकास निर्माण योजना समेत अलपत्र पर्न थालेपछि म्याग्दीबासी चिन्तित ...
-
ढुङ्गा खानीलाई बैद्यानिक बनाउन पहल भइरहेको छ : मन्त्री जुग्जाली
म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी लगायत प्रदेशका विभिन्न जिल्लामा रहेका (स्लेट)ढुङ्गा खानीहरुलाई बैधानिक बनाउन प्रक्रिया थालिएको बताएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले अवैध यस्तो बताएका ...
-
बेनीमा निःशुल्क एजुकेशन सेन्टर !
म्याग्दी । भन्न त मान्छेले “आपदविपदमा पुकारा गर्ने हो भने भगवान मिल्छन्” भन्छन् तर चाहिएको बेलामा मसानघाटमा मुर्दा पनि मिल्दैन । कुरो विसं २०५६ साल भदौतिरको हो । एकजना भाइलाई नभेटी नहुने काम प¥यो । उद्योगधन्दा, बन्दव्यापार, खेतीपाती केही पनि नगर्ने मैजस्तो बसीखाने अल्छी, बेरोजगार थियो मेरो भाइ । मान्छे निकम्मा, बेकम्मा...
-
मंगलाको बाबियाचौरमा नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप हुने
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप–२०७९ हुने भएको छ। मंगला गाउँपालिका भलिबल संघको आयोजनामा आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिता संचालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो...
-
राष्ट्रिय फुटबल टिमका मिडफिल्डर राई पनि अष्ट्रेलियातर्फ
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया जानुभएको छ । विदेशिनुभएका राई राष्ट्रिय टोलीका नियमित सदस्य हुनुहुन्छ । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। ‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई...
-
धवलागिरी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङ स्थित हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै...
-
बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र
बेनी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पुर्वाधार निर्माण गरी गत बर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने त...






















