• बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले चार बजे सम्बोधन गर्ने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस...

  • कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्च

    दुर्गा देवकोटा टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ ।नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु ...

  • आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे

    काठमाडौँ । आर्थिक सर्वेक्षण शुक्रबार (भोली) २ बजे सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ । यता जेठ १५ गतेको बजेट...

  • कोरोना संक्रमितका लागि गायक रामकृष्ण ढकालले जुटाए १८ लाख

    काठमाडौँ । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ उठाएको उक्त रकम कोरोना पिडितका लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका हुन् । गायक ढकालले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सहयोगको रकम पुनको राष्ट्रिय...

  • सप्तरीको डाक्नेश्वरीमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उम...

  • म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

    पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...

  • औषधि कालोबजारी गर्ने एक पक्राउ

    काठमाडौँ । औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् । पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए । उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारा...

  • सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार

    काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक स...

  • कर्णालीमा अक्सिजन सिलिन्डर खरिदका लागि ६ करोड ३५ लाख बजेट विनियोजन

    काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । आइतबार साझ बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना ग...

  • दोहोरो अंकले बढ्यो नेप्से

    काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । बिहीबार व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा,...