मोरङ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ द...
आर्थिक
-
-
लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग
म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...
-
अझै पाएनन् उखु किसानले बाँकी बक्यौता रकम
शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौंमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दो...
-
५८ उद्योगले विद्युत डिमाण्ड शुल्क छुट पाए
काठमाडौं । सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । यो छुट विभिन्न ५८ उद्योगले पाउनेछन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८...
-
नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९...
-
तनहुँ प्रशासनद्वारा एक करोड १७ लाख राजस्व सङ्कलन
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ । राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण...
-
यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ
चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्य...
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मंगलबार बारामा सञ्चालित...
-
नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीनजना पक्राउ
झापा । नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीन जनालाई चैनपुर प्रहरीले पक्राउ गरेको छ।प्रहरीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बस्ने धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ का रमेश भनिने नरेन्द्र थापा, चैनपुर नगरपालिका वडा नम्बर ३ का चन्द्रबहादुर आलेमगर र सोही नगरपालिका वडा नम्बर ४ का मिलन भनिने...
-
पाँचखाल ४ स्थित कृषि उपज बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी) को स्वामित्वमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले...


























