बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको क...
आर्थिक
-
-
चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने
काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मंसिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्र...
-
एनआईसी एशिया लघुवित्त सम्मानित
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता तर्फ सम्मानित भएको छ ।जाजरकोटमा आयोजित एक कार्यक्रमका बीच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा।राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन् । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा...
-
निवृत्तिभरण बापत बैंकले पाउने १ प्रतिशत सेवा शुल्क खारेज
काठमाडौं । निवृत्तिभरण वापत बैंकले पाउने १ प्रतिशत सेवा शुल्क खारेज भएको छ । नेपाल सरकारको सञ्चित कोषबाट निवृत्तिभरण पाइरहेका निवृत्तिभरकलाई रकम भुक्तानी गर्ने बैंकहरुलाई सोधभर्ना वापत १ प्रतिशत सेवा शुल्क दिइदै आएको थियो । अबदेखि विद्युतीय भुक्तानी प्रणलीबाट सोझै बैक पठाउने भएपछि त्यस्तो सेवा सुविधा खारेज गरिएको म...
-
नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ द...
-
चार महिनामा ३१५ फर्मलाई जरिवाना
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय १५ फर्मलाई जरिवाना गरिएको र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको ...
-
जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन
रसुवा । पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्। गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाका अनुसार १९ दिनपछि होटल खोलिएको हो। लाङटाङ पदमार्गमा सञ्चालित सम्पूर्ण होटल सञ्चालनमा आएको छ...
-
गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी
धादिङ । गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । गोलभेँडाले नसोचेको भाउ प...
-
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए । उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल...
-
ज्येष्ठ नागरिकको पौरखः चोयाका सामग्रीबाट मनग्य आम्दानी
कास्की । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा कास्कीका एक ज्येष्ठ नागरिकले भने चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका हुन् । बन्दाबन्दीअघि विभ...


























