दिपक पुन मगरबेनी । म्याग्दीका बाढी पहिरो पीडित परिवारलाई मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले राहत सहयोग गरेको छ । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको नेतृत्वमा संकलित राहत विम र मराङका बाढी पहिरो पीडितहरुलाई एक लाख तीस हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो । जिल्लामा बाढी पहिरोबाट प्रभावि...
आर्थिक
-
-
मगर संघद्धारा रघुगंगाका बाढी पहिरो पीडितका लागि राहत सहयोग
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहतबाट रघुगंगाको वडा नम्बर ८ र वडा नम्बर ६ का बाढी पहिरो पीडित परिवारलाई सहयोग गरिएको हो । ...
-
रेल्वे कम्पनीद्वारा १ सय २९ कर्मचारी माग, आवेदन पर्यो ३२ हजार
काठमाडौं । नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् । नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सह...
-
काठमाडौं उपत्यकाका दरबारहरुको पुननिर्माण हुँदै
काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केशरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधि मा...
-
असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने
काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत...
-
भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान
चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्...
-
अब पाँच सय रुपैयाँमै कोरोना परीक्षणः डब्ल्यूएचओ
काठमाडौँ । अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ। कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्...
-
रेडक्रसको तदर्थ समितिले तलब भत्ता नदिने
काठमाडौँ । नेपाल रेडक्रसको तदर्थ समितिले आफ्ना पदाधिकारी र सदस्यहरूलाई तलब तथा बैठक भत्ता नदिने र विगतमा भएका विकृति सुधार गर्ने निर्णय गरेको छ । समितिले श्वेतपत्र जारी गरेर संस्थामा भएका विकृति तथा विसंगतिहरूलाई विभिन्न अध्ययन कार्यदलले दिएको सुझावका आधारमा सुधार गर्ने प्रतिबद्धता जनाएको हो । जिल्ला प्रशासन कार्या...
-
बिपी प्रतिष्ठानले प्रक्रिया मिच्दै भ्रष्टाचार मुद्दा खेपिरहेको सप्लायर्सबाट किन्यो डेढ करोडको सामग्री
काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना महामारीको ‘विषम परिस्थिति’ देखाएर डेढ करोडको मेडिकल सामग्री गैरकानुनी तरिकाले खरिद गरेको छ। त्यसरी खरिद गर्दा विरोध गर्ने कर्मचारीको सरूवा नै गरिएको छ । प्रक्रिया अपारदर्शी भएको टिप्पणी उठाउने खरिद इकाई शाखाका प्रमुख विष्णु चापागाईंलाई उक्त शाखामा सरूवा ...
-
थापाथलीमा किलोको ६० रुपैयाँमा प्याज किन्न लाइन
काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो । बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्...


























