बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी...
आर्थिक
-
-
म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग
म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा र...
-
कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...
-
अब नेपालमै अलैँची प्रशोधन गरिने
इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकार...
-
अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार
काठमाडौं। उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर...
-
धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत
म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा परेर ज्यान गुमाएका पीडित परिवारले संघिय सरकारबाट सो राहत पाएका हुन् । धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालि...
-
सैलुन खोल्न माग गर्दै सडकमा नाई श्रमिकद्वारा प्रदर्शन
काठमाडौं । देशभरका सैलुन र पार्लर खोल्ने वातावरण तयार गर्न माग गर्दै राष्ट्रिय नाई ट्रेड युनियनले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि सैलुन र पार्लरहरु बन्द रहेका छन् । युनियनले प्रदर्शन गर्दै श्रमिकहरुको कम्तिमा पचास लाखको जीवन बीमा गर्न, निःशुल्क...
-
अब विपन्न संक्रमितको मात्रै सरकारले निःशूल्क उपचार गर्ने
काठमाडौँ । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयको प्राविधिक समूहको बैठकले लक्षण देखिएका व्यक्तिको मात्र उपचार गर्ने र त्यसमा पनि बिपन्...
-
भारतद्वारा प्याजको निर्यातमा रोक
काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस...
-
क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी खर्च भइसकेको छ । ४३ बर्षिय घर्तीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको राम बहाद...


























