बेनी ,मंगलबार चैत १८ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा कार्यालयको संयोजकत्वमा वडा अध्यक्ष रेशम जुग्जाली ( सुविन) ,स्थानीय पाँच युवा क्लब ,समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड –१९ )को कारण देशमा ग...
आर्थिक
-
-
सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण
नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...
-
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ पुग्यो
काठमाडौं,मंगलबार चैत १८ गते । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर झण्डै ३८ हजारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ३७ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । ५ लाख ८२ हजार २९२ जना कोरोनाको संक्रमणमा रहेका छन् भने त्यसमध्ये २९ हजार ४८८ को अवस्था गम्भीर रहेका छन् । ५ लाख ५२ हजार ८०४ संक्रमितको अवस्था सामान...
-
मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा
म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...
-
कोरोना भाइरस : निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने
काठमाडौं,सोमबार चैत १७ गते । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।सरकारले कोभिड १९ का प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको ...
-
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह
काठमाडौं,आइतबार चैत १६ गते । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरका...
-
कोरोना रोकथाम तथा नियन्त्रणका लागि धवलागिरी गाउँपालिकामा पचास लाखको आकस्मिक कोष
म्याग्दी ,आइतबार चैत १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास ल...
-
८ दिन थपियो लकडाउनको समय
काठमाडौं,आइतबार चैत १६ गते । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निक...
-
मन्त्रिपरिषद बैठक आज बस्दै
काठमाडौं,आइतबार १६ गते । मन्त्रिपरिषदको बैठक आइतबार बस्दै छ । बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्ने बताइएको छ ।यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपूर्व कोरोना रोकथाम तथा न...
-
कोरोना : हेटौंडा औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द
मकवानपुर ,आइतबार चैत १६ गते । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् । संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्...