• नगरपालिकाद्धारा बोयर बोका र च्यापकटर वितरण

    बेनी,मंगलबार चैत ०४ गते । म्याग्दीको बेनी नगरपालिकाको पशु सेवा शाखाले ब्यवसायिक कृषक र समूहलाई उन्नत बोयर जातको बोका र च्यापकटर वितरण गरेको छ । तीन वटा बोयर बोका र तीन थान घाँस काट्न प्रयोग गरिने च्यापकटर सहयोग गरेको हो । च्यापकटर खरिदमा ६० प्रतिशत र बोका सत प्रतिशत अनुदान दिएको शाखाका प्राबिधिक गणेश पौडेलले बताउनुभय...

  • अमेरिकी दूतावासद्वारा भोलिदेखि डिभी र गैरआप्रवासी भिसा बन्द !

    काठमाडौं ,सोमबार चैत ०३ गते । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागूहुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो । अमेरिकी दूतावासले जतिसक्यो चाँग...

  • सतुंगलबाट ६ लाख मास्क बरामद

    काठमाडौं,सोमबार चैत ०३ गते ।काठमाडौंको सतुंगलबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । सतुंगलमा रहेको विष्णुदेवी गोदामबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको हो । यसअघि हिजो कपनलगायतका विभिन्न ठाउँबाट प्रहरीले ३ लाख थान बरामद गरेको थियो । बजारमा अभाव देखाएर बढी मूल्यमा मास्क बिक्री गर्नका ल...

  • तामाखानी सञ्चालनमा आउने

    काठमाण्डौं ,सोमबार चैत ०३ गते । देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक...

  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • पुर्जाद्धारा ४४ लाख रुपैयाँ लगानीमा व्यवसायीक चौरीगाई पालन (तस्बिर सहित )

    सेते तिलिजा पुन शिख, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिख स्थित किन्दुका प्रेम पुर्जाले व्यवसायीक चौरी पालन सुरु गर्नुभएको छ । पुर्जाले ४४ लाख रुपैयाँ लगानीमा मुस्ताङ्गको लेतेबाट ७३ वटा चौरीगाई खरिद गरी व्यवसायीक चौरी पालन सुरु गर्नुभएको हो । पहिलेदेखी नै चौरी गाई पाल्दै आएपनि अझै व्यवस...

  • अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

    पोखरेबगर, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख...

  • कोरोनाका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

    काठमाडौं ,शुक्रबार फागुन ३० गते। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए । वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा ...

  • लोक दोहोरी दिवसको अवसरमा खत्रीलाई आर्थिक सहयोग

    अमित बिश्वकर्मा बेनी , विहिबार फागुन २९ गते । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका– ५ पुलाचौर निवासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो । ...

  • प्राइम र कैलाश बैंककाे एकीकृत कारोबार सुरु ,१९ अर्बको पुँजीकोष

    काठमाडौं विहिबार फागुन २९ गते । प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । बिहीबार प्राइम कमर्शियल बैंकको मुख्य कार्यालयमा आयोजित समारोहमा प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबारको घोषणा भएको हो । दुई बैंकबीच गत असोज १५ गते मर्जका लागि प्रारम्भिक सम्झौता भएको थियो । सोही सम्झौतालाई बैंकले बि...