• म्याग्दीमा गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको सुझाब संकलन

    म्याग्दी। गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोका...

  • नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग

    म्याग्दी । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी...

  • अधिभारामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको बुधबार लुम्ब...

  • बालमन्दिर माविमा तीन लाखको अक्षयकोष स्थापना

    बेनी । म्याग्दीको बेनी नगरपालिका-८,स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी ...

  • बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भन्दा बढी भेटि संकलन

    गलेश्वर । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया गर्बुजाले ज...

  • बुवाको सम्झनामा समाजसेवी भट्टचनद्धारा प्रकाश माविमा अक्षयकोष स्थापना (तस्बिरहरू)

    म्याग्दी । यहाँका एक व्यक्तीले आफ्ना दिवंगत पिताको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दी सदरमुकाम बेनी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपालनारायण भट्टचनले दिवंगत पिता तेजनारायण भट्टचनको सम्झनामा बेनी नगरपालिका–७,स्थित प्रकाश माविमा सोमबार तीन लाख रुपैयाँको ‘‘तेजनारायण घट्टचन छात्रव...

  • म्याग्दी सहकारीको अध्यक्षमा पुनः थदेवी पुन

    म्याग्दी । काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सामाखुशीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षहरूमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिव टकबहादुर थापा,कोषाध्यक्ष इन्द्रजित छन...

  • नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च

    पुलाचौर म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रवार) ५ नम्बर वडा कार्यालय पुलाचौरमा चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा भए गरेका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनवाइ र प्रगति समीक्षा गरिएको हो । बेनी नगरपालिकाले चालु आवको पहि...

  • हिराकुमारीलाई मोना कतार बहुद्देश्यीय अक्षय कोषको आर्थिक सहयोग

    बेनी । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मो...

  • न्यु दरबाङ महिला सहकारीको अध्यक्षमा सापकोटा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित न्यु दरबाङ महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा लक्ष्मी सापकोटा आचार्य चयन हुनुभएको छ ।शनिबार सम्पन्न सहकारीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सापकोटा आचार्य अध्यक्षमा चयन हुनुभएको हो । सहकारीकी प्रवन्धक सोलिना किसानका अनुसार ,उपाध्यक्षमा गौमति चपाई ,सचिवमा ह...