काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ। अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको प्रा...
आर्थिक
-
-
रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन । यही दोहोरो...
-
सेयर बजारमा ७ अंक गिरावट
काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि–ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ । आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोब...
-
३ स्थानीय तहमा पुगेनन् बैंक
काठमाडौं । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र ...
-
रुखबाट खसेर ज्यान गुमाएका पुनको परिवारलाई राहत
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ७, विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थाम बहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्र...
-
दुई दिनसम्म बढेको नेप्सेमा १५.५० अङ्क गिरावट
काठमाडौं । दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट भएको छ । आज (बिहीबार) नेप्से सूचक १५.५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ । गत बिहीबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि आइतबार पनि घटेको नेप्से सोमबार र मंगलबार दोहोरो अङ्कले बढेको थियो । आज ६२ लाख ४७ हजार ७७४ कित्ता ...
-
वैदेशिक व्यापार ४६ र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वै...
-
नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोम...
-
सात महिनामै १० खर्ब नाघ्यो व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म ५० प्रतिशत भन्दा माथिको दरमा बढिरहेको आयात सातौं महिनापछि भने केही थामिएको छ । सात महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को सातौं महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ ...
-
ब्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् । सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्याउन...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 179
- Next Page »

























