• ३२ अंकले बढ्यो नेप्से

    काठमाडौँ । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आ...

  • अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरू...

  • कर्णाली सरकारले सुनमायालाई दुई लाख र कामनालाई ५० हजार पुरस्कार दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले हालै थाइल्याण्डमा भएको एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई दुई लाख र बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिवल प्रतियोगीताको उपाधि नेपाललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेकी जाजरकोटकी कामना विष्टलाई ५० हजार रुपैयाँल...

  • अतिरिक्त शुल्क नतिर्दा कलेज प्रवेशमै रोक

    काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ।...

  • म्याग्दीकाली संचार सहकारी संस्थाको चौँधौ बार्षिक साधारण सभा सम्पन्न

    म्याग्दी । म्याग्दीको बेनीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडको चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको बेनी नगरपालिकाका प्रमुख एवँ संस्थाका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प...

  • माओवादी केन्द्रसँग ६६ करोड सम्पति

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । काठमाडौंमा आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रहेको ...

  • अब विदेश घुम्न जानेले वर्षमा दुई पटकसम्म डलर साट्न पाउने

    काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बुधबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायला...

  • म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा

    बेनी। म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा गरिए...

  • राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत

    काठमाडौँ । राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई ...

  • समयमै ढुवानी नहुँदा मुगुवासी महंगोमा चामल किनेर खान बाध्य

    मुगु । मुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महंगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड...