कालिकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्...
आर्थिक
-
-
उखुको मूल्य बढाउने सरकारको तयारी
काठमाडौँ । सरकारले उखुको बिक्री मूल्य बढाउने तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले उखुको प्रस्तावित नयाँ मूल्य मन्त्रिपरिषद्मा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताउनुभयो । गत वर्ष सरकारले...
-
अतिरिक्त शुल्क खारेजीको माग गर्दै काठमाडौं मेडिकल कलेजमा नेविसंघको रिले अनसन
काठमाडौँ । नेपाल विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रिले अनसन सुरू गरेको छ । कलेजले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघले रिले अनसन गरेका हुन्। उनीहरूले कलेजले मनोमानी ढंगले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्नेजस्ता माग रा...
-
तनहुँ जलविद्युत् आयोजनाद्वारा एक अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्...
-
३२ अंकले बढ्यो नेप्से
काठमाडौँ । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आ...
-
अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरू...
-
कर्णाली सरकारले सुनमायालाई दुई लाख र कामनालाई ५० हजार पुरस्कार दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले हालै थाइल्याण्डमा भएको एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई दुई लाख र बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिवल प्रतियोगीताको उपाधि नेपाललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेकी जाजरकोटकी कामना विष्टलाई ५० हजार रुपैयाँल...
-
अतिरिक्त शुल्क नतिर्दा कलेज प्रवेशमै रोक
काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ।...
-
म्याग्दीकाली संचार सहकारी संस्थाको चौँधौ बार्षिक साधारण सभा सम्पन्न
म्याग्दी । म्याग्दीको बेनीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडको चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको बेनी नगरपालिकाका प्रमुख एवँ संस्थाका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प...
-
माओवादी केन्द्रसँग ६६ करोड सम्पति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । काठमाडौंमा आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रहेको ...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 179
- Next Page »


























