• जन्मदिनको अवसरमा शान्ति कोषलाई ५० हजार सहयोग

    म्याग्दी । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न...

  • मणिपाल कलेजले असुल्यो ६ लाख अतिरिक्त शुल्क

    काठमाडौँ । पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस भर्ना हुन गएका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको विद्यार्थीले गुनासो गरेका छन् । मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् ...

  • रोहिंज्याँ शरणार्थीद्धारा फेसबुकसंग १५० अर्ब डलर क्षतिपूर्ति माग

    एजेन्सी । घृणात्मक अभिव्यक्तिलाई प्रश्रय दिएको आरोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंज्याँ शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंज्याँ शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् । सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्ब...

  • ३२.२२ अंकले बढ्यो नेप्से

    काठमाडौं । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । सोमबार कारोबार खुला भएसँ...

  • तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख रा...

  • ७२.३० अंकले घट्यो शेयर बजार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आ...

  • स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक पक्राउ

    काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। प्रहरीले त्यस...

  • तेह्रथुम पावर कम्पनीको नाफा १०७.१६ प्रतिशतले बढ्यो

    काठमाडौँ । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीम...

  • २६ सयबाट तल झर्‍यो नेप्से परिसूचक

    काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट...

  • राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क रु १ लाख रुपैयाँ तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको हो । बुधबार सुरु भएको राप्रपा महाधि...