• दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ

    काठमाडौँ । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिएको हो। दसै–तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थ...

  • आज सेयर कारोबार नहुने

    काठमाडौँ । बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो । सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ । आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एक...

  • बागमती प्रदेश सरकारले बढायो गाडी भाडा, उपत्यकाको न्यूनतम भाडा १८ रुपैयाँ कायम

    काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन । यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भ...

  • तलब दिने सहमति पछि आन्दोलन फिर्ता ,बेनी अस्पतालको सेवा सुचारु

    बेनी । बुधबार विहान देखी तलबको माग गर्दै बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारी काममा फर्किएका छन् । साँझ अन्दोलनरत पक्ष ,अस्पताल प्रशासन ,जिल्ला प्रशासन कार्यालय ,प्रदेश सरकारले पठाएका लेखापाल नारायण सुवेदी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि विच रोकिएको तीन महिनाको तलब उपलब्ध गराउने सम...

  • ६८.४७ अंकले बढ्यो नेप्से

    काठमाडौं । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन । बुधबार नेप्से परिसूचक ६८ दशम...

  • बेनी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

    म्याग्दी,२० असोज । तलबको माग गर्दै म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिना देखी आफुहरुले पाउनुपर्ने तलब सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्...

  • गण्डकीमा करको दर र दायरा बढाउने तयारी

    पोखरा । करको दर बढाउन गण्डकी प्रदेश सरकारले प्रारम्भिक छलफल थालेको छ । प्रदेश सरकारको आन्तरिक श्रोतलाई बलियो बनाउन प्रदेशको अर्थ मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । गण्डकी प्रदेशको कुल बजेटको झण्डै १५ प्रतिशत मात्रै आन्तरिक श्रोतले ओगटेको छ । बाँकी सबै संघ सरकारको अनुदान, वित्तिय समानीकरण, समपुरक, सशर्त अनुदान...

  • सांसदहरूले पाएनन् दसैं–भत्ता

    काठमाडौं । संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने भएका छन् । संसद सचिवालयले दसैं खर्च बिना नै उनीहरूको खातामा असोज महिनाको तलब भत्ता हालिदिएको हो। गतवर्ष तलब भत्तासँगै चाडवाड खर्च सचिवालयले सांसदहरूको खातामा हालिदिएको थियो। तर कोरोना महामारीलाई कारण देखाउँदै सांसद र दलहरूले दसैं भत्ता फिर्ता गरेका थिए। संघीय संसद...

  • चिठ्ठा परेको भन्दै साढे ८ लाख ठगी गर्ने पक्राउ

    सिरहा । चिठ्ठा परेको भन्दै अनलाइनमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दासलाई पक्राउ गरेको हो । दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सा...

  • सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माणका लागि प्रदेश सरकारले २ करोड दिने

    हेटौँडा । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माण तथा पुन:स्थापनाका लागि दुई करोड रकम दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम दिने...