सुर्खेत । राउटे समुदायका लागि अघिल्लो वर्षको दशैं विशेष रह्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दशैंको तीन दिनअघि चिंगाड गाउँपालिकाको सल्लेरीस्थित राउटे बस्तीमा पुग्नुभयो । त्यहाँ उहाँले राउटेलाई मासु–भात मात्रै खुवाएनन्, प्रदेश सरकारबाट मासिक दुई हजार भत्ता दिने घोषणा गर्नुभयो। संघीय सरकारबाट तीन हजार...
आर्थिक
-
-
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ ह...
-
ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जना पक्राउ
काठमाडौँ । सिभिल बैंकका अध्यक्ष तथा व्यापारी इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेका छन् । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको हो । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए । ब्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंह...
-
६ अंकले घट्यो नेप्से
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबे...
-
शेयर बजार निरन्तर ओरालो : लगानीकर्ताले निकाले जुलुस
काठमाडौं । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतिघरमा बिभिन्न माग राख्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो शेयर र टि...
-
इन्धनको भाउ आकाशिएसँगै विश्वका ठूला अर्थतन्त्र तनावमा
काठमाडौं । कोरोना महामारीबाट थलाथला परेको विश्व अर्थतन्त्रसामु नयाँ संकट देखिन थालेको छ । महामारीको असरबाट तंग्रिने प्रयास गरिरहेका मुलुकसामु अघिल्लो हप्ता एउटा नयाँ संकट देखा पर्यो । विश्व बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य आकाशिन थालेपछि यस्तो संकट देखा परेको हो । अघिल्लो हप्ता कच्चा तेलको मूल्य ब...
-
साहज उर्जाको आईपीओ बाँडफाँट, करिब १३ हजारको आवेदन रद्द
काठमाडौं । साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो । ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । धेरेको आवेदन रद्द भएको छ । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन...
-
आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
काठमाडौं । नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको ...
-
नेशनल लाईफद्धारा बिमा दाबी हस्तान्तरण,अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम (तस्बिर सहित)
बेनी । नेशनल लाईफ इन्सोरेन्स कम्पनीले म्याग्दीका दुई जना बिमितका परिवारलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका विच कम्पनीमा जिबन बिमा गरेका रघुगंगा गाउँपालिका – १ बेगका खबहादुर गर्बुजा र मंगला गाउँपालिका –१ कुँहुका पदम बहादुर राम्जालीका आफन्तलाई दाबी रकम उपलब्ध गराएको हो । बेनी शाखाले आयोजना...
-
मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड
बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष ल...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 179
- Next Page »

























