• कञ्चनपुरबाट नगद र लागुऔषधसहित एक युवक पक्राउ

    धनगढी । कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔष...

  • चर्को शुल्क लिएको भन्दै विद्यार्थीद्धारा निजी इन्जिनियरिङ कलेजविरुद्ध प्रदर्शन

    काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग ...

  • लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड !

    काठमाडौं । लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणामा भावुक बनेका थिए । त्यो भावनात्मक क्षण थियो । मेसी आफ्नो विदाई भाषणका बेला भावुक बनेका थिए । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किएको थियो । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए ...

  • भूतपूर्व ब्रिटिश गोर्खाद्धारा माइतीघरमा प्रदर्शन

    काठमाडौँ । भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत स...

  • अफगानिस्तानबाट १६.९ करोड डलर लिएर भागेका पूर्व राष्ट्रपति अशरफ गनीलाई यूएईले दियो शरण

    काठमाडौं । काबुलमाथि तालिबानको नियन्त्रण पछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स पुगेका छन् ।संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफूहरुले मानवीय आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको बताएको छ । अशरफ गनी आइतबार काबुलमाथि तालिबान लडाकूक...

  • ‘अमेरिका पठाइदिन्छु’ भनेर ११ लाख ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । 'अमेरिका पठाइदिन्छु ' भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिज...

  • न्यादी हाइड्रोपावरको आईपीओ खुला

    लमजुङ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक सेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आईपीओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रत...

  • नेप्से परिसूचक ५.७२ अंकले बढ्यो

    काठमाडौं । मौद्रिक नीतिपछि विच्किएको सेयर बजारमा सोमबार ५.७२ अंकको सुधार आएको छ । मौद्रिक नीतिपछि आत्तिएका लगानीकर्ताहरुले भटाभट सेयर बेच्दा गत आइतबार एकै २४.८८ अंकले बजार घटेको थियो भने, यसमा अर्थमन्त्रीले समेत चासो व्यक्त गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई प्रभावित हुन नदिने बरु कर्जा नीतिका कारण...

  • हेटौँडा उपमहानगरपालिकाद्धारा २२ करोड राजस्व सङ्कलन

    काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार...

  • पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू

    काठमाडौँ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर...