• पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध युवा संघद्वारा विरोध प्रदर्शन

    जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । कोरोना महामारी तथा पटक–पटक गरिएको लकडाउनले जनता आर्थिक समस्यामा परेका बेल...

  • मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

    काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो। कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो। संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए। उक्त आवे...

  • विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब !

    मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो। नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस...

  • विद्युत् प्राधिकरणको महसुल बक्यौता ३२ अर्ब बढी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्...

  • जन्मदिनमा क्सान्सर पीडितलाई सहयोग

    बेनी । सञ्चारकर्मी पवित्रा खत्रीले आफ्नो जन्मनिको अवसरमा क्यान्सर पीडित विरामीलाई सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटाएर आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारत बिनिता शर्मालाई आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्र...

  • उखु किसानलाई सम्पूर्ण भुक्तानी तत्काल दिलाइदिन किसान संगठनहरुको माग

    काठमाडौं । विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल ...

  • बहुविवाह र ठगी आरोपमा एक युवक पक्राउ

    धनुषा । बहुविवाह गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–११ घर भएका विकासकुमार शाहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । २६ वर्षीय विकास र उनकी कान्छी पत्नी मनिलाकुमारी दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो । जनकपुर उप–महानगरपालिका–४ स्थित मुरली चोकबाट पक्...

  • मनपरी भाडा असुल्दै हुम्लाका सार्वजनिक सवारी

    हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ । सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गरे । लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०...

  • सरकारको आर्थिक सल्लाहकारमा डा.उप्रेती नियुक्त

    काठमाडौं । अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा.सुरेन्द्र उप्रेती नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्यमन्त्री सरहको नियुक्ति दिएको हो । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा.उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रुपमा कामगर्नुभएको थियो । जनार्दन शर्मा अर्थमन्त्...

  • राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

    चितवन । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोगवापत राजश्व संकलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र ३२ लाख भन्दाबढी संकलन भएको जनाइएको छ । विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनम...