सिन्धुली । स्कुल बन्द रहेको अवस्थामा समेत वार्षिक शुल्क लिने निजी विद्यालयको दादागिरिविरुद्ध सिन्धुलीका विद्यार्थी सङ्गठन आन्दोलित भएका छन् । नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू सिन्धुलीद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई ...
आर्थिक
-
-
आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित व्यवसायी शर्मालाई सहयोग
बेनी । आपतकालीन सहयोग सञ्जाल बेनी नगरपालिका– ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पीडित व्यवसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ ।शुक्रबार नगरपालिका– ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो । नगरपालिका– ६ अथुङ्गे निवासी शर्माले ...
-
तीस करोडको लागतमा कारागार भवन बनाइँदै
विराटनगर । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। उहाँले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु...
-
‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ
काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो। विर्तामोड-५ की नय...
-
मौद्रिक नीति आज सवा ४ बजे सार्वजनिक गरिँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गर्ने नीति बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेको छ । गर्भनर, डेपुटी गर्भनर तथा कार्यकारी निर्देशकहरु बिहीबार राति अबेरसम्म बसेर तयार गरेको मौद्रिक नीति राष्ट्र बैंक सञ्चालक सम...
-
साहस ऊर्जाको आइपिओ खुला
काठमाडौँ । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ। कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ। सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका ला...
-
र्यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे
काठमाडौँ । सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो। साउदी अरेबियन वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा...
-
नगदसहित ८ जुवाडे पक्राउ
कैलाली । कैलाली प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट प्रहरीले स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुर...
-
लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो । यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्...
-
पोखरामा खुल्यो स्कोडा गाडीको शोरुम
पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको शो रुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बनेको हो । स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । डिलर सुरु गरेसँगै प्रालिल...
- « Previous Page
- 1
- …
- 89
- 90
- 91
- 92
- 93
- …
- 177
- Next Page »


























