• सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि खुल्ने

    काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाा बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पााच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको ...

  • सुर्खेतमा नगदसहित ८ जुवाडे पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जा...

  • मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेदेखि खुल्ने

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरि...

  • राजश्व छलीको सामानसहित २ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं आएको ना.४ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले बताउनुभयो। महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चा...

  • चेक बाउन्सको मुद्दामा फरार रहेकी महिला पक्राउ

    काठमाडौँ । चेक बाउन्सको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी एक महिलालाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार पक्राउ ग...

  • विदेशी मुद्रासहित दुईजना भारतीय नागरिक पक्राउ

    मोरङ । विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरूलाई विर...

  • वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप पाउनै मुस्किल

    काठमाडौँ । दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सोही आशाले...

  • सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकद्धारा १२ लाख सहयोग

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १...

  • रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्यो

    रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो । कार्यालयका सूचना अधिकारी नरेन...

  • साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ खुल्दै

    काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि...