• एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह

    काठमाडौं,आइतबार चैत १६ गते । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरका...

  • बागलुङकी एक किशोरीमा कारोना भाइरस संक्रमण भएको पुष्टि

    काठमाडौं ,शनिबार चैत १५ गते । बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ...

  • छहारी युवा क्लवद्धारा ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण

    म्याग्दी,विहिबार चैत १३ गते । म्याग्दीको मालिका गाउपालिका–४ फुलबारीको छहारी युवा क्लवले विपन्नलाई खाद्यान्न सहयोग गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामा लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका छ घरपरिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष सुजन हमालले जानकारी दिनुभयो । प्र...

  • मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना

    कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...

  • चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला

    काठमाण्डौं,मंगलबार चैत ०४ गते । चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर ब...

  • अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी

    सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...

  • मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )

    बेनी ,विहिबार फागुन १५ गते । नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमा...

  • खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान

    पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्...

  • माघेसक्रान्ति मेला सुरु ,सांस्कृतिक चाडपर्व संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : सांसद केसी

    म्याग्दी ,मंगलबार पौष २९ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले यस बर्षपनि निरन्तरता पाएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि आजदेखि बेनीमा माघे संक्रान्ति मेला सुरु गरिएको हो । ...