• कोरोना सङ्क्रमण देखिएपछि चार सरकारी कार्यालय बन्द

    काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उ...

  • चितवनमा मलको चरम अभाव

    चितवन ।युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन । धानवालीमा मल हाल्ने समय हुदाँँ समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानै देखि लाइनमा बस्ने गरेका छन । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यक...

  • सुदूरपश्चिममा ६३ सेना सहित ७६ जना कोरोना संक्रमित थपिए

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार शिक्षालयका २ सय ४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिक्षालयका १ सय २९ जनाको नतिजा नेगेटिभ आए...

  • जग्गाको कित्ताकाट फुकुवा

    काठमाडौं । रोक्का गरेको सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको गरेको छ । भूमि व्यवस्था तथा गरिबी निवारमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउनुभएको हो । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग...

  • तरुणदल मालिका गाउँपालिकाद्धारा दुखुमा एकल महिलाको घर पुर्ननिर्माण

    बेनी । नेपाल तरुणदल ,मालिका गाउँपालिकाले एकल महिलाको भत्किएको घर पुर्ननिर्माण गरिदिएको छ । मालिकाको वडा नम्बर ६ ,दुखु स्थित एकल महिला कुमारी रोका मगरको घर पुर्ननिर्माण गरी हस्तान्तरण गरिएको तरुणदल मालिका गाउँपालिकाले जनाएको छ । पुर्ननिर्माणका लागि तरुणदलले २६ थान तिनको छाना सहयोग संगै श्रमदान गरेको अध्यक्ष राजु जुग्जा...

  • कोरोना अपडेट : ९७९ संक्रमित थपिए,११ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गोतमले दिनुभएको जानकारी अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा...

  • बागलुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

    गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स...

  • गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न ४ जिल्लाका ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।जसअनुसार कास्कीमा ३१, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १५, गोरखामा १८ र तनहुँमा ३ जना रहेका छन । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ...

  • देशभरका १३८ कैदीबन्दीमा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

    काठमाडौँ । देशभरका कारागारमा रहेका १३८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ कारागारका ८१५ जनको पिसिआर परीक्षण गर्दा १३८जनामा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनकाअनुसार पिसिआर परीक्षण गरिएकामध्ये ८० जनाको अझैं रिपोर्ट आउन बाँकी छ। संक्रमण देखिएक...

  • बाँकेमा कोरोनाबाट एकको मृत्यु

    बाँके । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जा...