• पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

     काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।अनलाइनखबरबाट साभार ...

  • नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशका विभिन्न जिल्लामा ७ जनाले ज्यान गुमाएका छन् ।काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानका...

  • नेपालमा अहिलेसम्मकै धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २८२५७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । हालसम्...

  • राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

    काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिन...

  • विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन व्यापक जनमत बनेको छ ।नेपालमा १८ घण्टासम्म लोडसेडिङको अन्त्य गर्दै अरवौं नाफामा प्राधिकरणलाई पुर्याउन सक्षम कार्यकारी निर्देशक घिसिङलाई काम गर्न दिन माग बढेको हो । उनको कार्यकाल सकिँदै गर्दा उनलाई प्राधिकरणको व्य...

  • एसईईको नतिजा सार्वजनिक

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...

  • एसईईको नतिजा सार्वजनिक

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...

  • थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०७ पुग्यो

    काठमाडौं । देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उहाँका अनुसार काठमाडौंका १३९, ल...

  • लिदी पहिरो : मृतक संख्या २२ पुग्यो,मृतक र बेपत्ताका परिवारलाई सहयोग

    सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । अहिले...

  • नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २६६६० पुग्यो

    काठमाडौँ । थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा नेपालमा आइतबार थप ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँका ...