• गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकारवालाको चासो

    थम्मन थापा बागलुङ ,शनिबार मंसिर २१ गते । गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं वडा कार्...

  • ‘बोक्सी’को आरोप लगाउँदै टोल सुधार समितिद्धारा श्रेष्ठ दम्पतीलाई गाउँ निकाला

    काठमाण्डौ ,शुक्रबार मंसिर २० गते । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याखुका रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ दम्पती काठमाण्डौ छिरेको दुईसाता बढी भयो । गाउँलेले बोक्सा बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेपछि उनीहरु छोरा भएको ठाउँमा आइपुगेका हुन् । रत्नबहादुरका पाँच जना छोरा छन् । दुई जना विदेशमा र तीन जना ...

  • साहानी परिवारको कुल पुजामा १०३ वर्षिया मनकुमारी सहित चार जना जेष्ठ नागरिक अभिनन्दन

    बागलुङ ,बुधबार मंसिर १८ गते । वरिष्ठ अधिवक्ता दिल साहानीले जातिय सदभाव सहितको समाजिक एकता आजको आवश्यकता रहेको बताउनु भएको छ । साहानी परिवार गलकोट नगरपालिका ७ मल्मको दिवाली कुलपुजाको समुदघाटन गर्दै प्रमुख अतिथि साहानीले यस्तो बताउनु भएको हो । आफना पुर्खजको ईतिहाँसलाई अध्ययन गरेर पुर्खजले गरेका कृतिमानी कामको अनुसरण गर्...

  • ऐतिहासिक धार्मिक स्थल ‘करबाकेली ’थानमा पुन समुदायको कुलपुजा (फोटोफिचर)

    बेनी,बुधबार मंसिर १८ गते । म्याग्दीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल करबाकेली बाबाको थानमा पुन समुदायले कुलपुजा गरेका छन् । समुन्द्री सतहदेखी दुई हजार तीन सय मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपुर्ण गाउँपालिका –८राम्चे ,काफलडाँडामा रहेको करबाकेली बाबाको थानमा मंगलबार विविध पुजा गरिएको हो । ...

  • म्याग्दीमा विभिन्न कार्यक्रम गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

    बेनी,मंगलबार मंसिर १७ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । जिल्ला स्थित बेनी नगरपालिका र म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको सहयोग तथा बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दी ,बहिरा संघ ,नेत्रहिन संघ ,अपाङ्ग संघ म्याग्दी, बेनी नगरपालिका स्थित अपाङ्ग सञ्जालक...

  • मिलनचोकमा आयोजना हुने गौमहोत्सवको तयारी अन्तिम चरणमा

    बेनी,आइतबार मंसिर १५ गते । जलजला गाउँपालिका–७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । शनिबार मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको हो । समितिहरु गठन गरी महोत्सवको तयारीलाई तिव्र पारिएक...

  • मंगलाको धापुङ गाउँमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण

    बेनी ,शुक्रबार मंसिर १३ गते । जिल्लाको पश्चिम मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुर्गम गाउँका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्...

  • सिरहामा अनौठो जनावर फेला

    सिरहा ,विहिबार मंसिर १२ गते । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका- १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभ...

  • समाचार प्रभाव ःसाङलो मुक्त भइन् सुमिना

    साधन राम्जाली म्याग्दी,मंगलबार मंसिर १० गते । दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व...

  • नेपाली कांग्रेस पुलाचौर वडा इकाइ अध्यक्षमा बानियाँ

    बेनी ,विहिबार मंसिर ५ गते । नेपाली कांग्रेस पुलाचौर वडा कार्यसमितिको अध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको छ । स्थानीय तहको पुर्नसंरचना अन्तर्गत बेनी नगरपालिका–५ पुलाचौरमा भएको आम भेलाबाट गठन भएको नेपाली काँग्रेसको वडा कार्य समितिको अध्यक्षमा बानियाँ अध्यक्षमा चयन हुनुभएको हो । जिल्ला कार्य समितिका उप–सभापती म...