काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
समाज
-
-
काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु : डंगोल
काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताउनुभयो । ‘काठमाडौंलाई कतिले वि...
-
कैलालीमा निष्कासित नेता ओझाले अस्वीकार गरे देउवासँगको भेट
धनगढी । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले निवर्तमान मेयर नृपबहादुर वडलाई नै यसपटक पनि मेयरको उम्मेदवार बनायो । यसपटक धनगढीमा कांग्रेसका उम्मेदवार वडलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्तारुढ गठबन्धनका दलहरुको साथ छ । अघिल्लो निर्वाचनमा एक्लाएक्लै चुनाव लड्दा पनि मेयरमा निर्वाचित भएका वड यसप...
-
योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले...
-
मोरङमा निर्वाचन अवधिभर मदिरा निषेध
विराटनगर । मोरङमा मंगलबार रातीदेखि चुनावको परिणाम घोषणा नभएसम्मका लागि मदिरा ओसार पसार, बिक्रि वितरण र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी मोरङमा मंगलबार रातीदेखि निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्मका लागि मादक पदार्थ बिक्री, वितरण र सेवन निषेध गरिएको जनाएको हो। मोरङका प्रमु...
-
देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हा...
-
मतदानको दिन वर्षाको प्रक्षेपण भएपछि आयोगले भन्यो– मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्नु
काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो । ...
-
सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनाको अनुसन्धान गर्दै प्रहरी
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् । उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्...
-
पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्विकृत
काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्विकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उहाँको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उहाँ विशेष पर्यवेक्षकको भूमिकामा रहनुहुने थियो । ‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आय...
-
स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने भएका छन् । लगभग ६० लाख मतदाता विदेशमा छन् । विदेशमा रहेका मतदाताले भोट हाल्न नपाउने भएका हुन् । त्यस्तै मतदानको काममा खटिने २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन् । संविधानसभा ...

























