सुर्खेत । झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो। उहाँले घाइतेहरू...
समाज
-
-
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् – गाउँठाउँको विकास होस्
काठमाडौँ । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । पाटन नगरपालिका – ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गर्नुभएको हो । मतदान केन्द्रमा उहाँले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उहाँका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो। देशमा बलियो व्यवस्...
-
मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताउनुभएको छ । उहाँले क्षेत्रपाटीको पक्नाजोल मतदानस्थलबाट मतदान गरेपछि प्रतिक्रिया दिनुभएको थियो । सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्नुभएको ह...
-
गठबन्धनले कांग्रेस कमजोर भएको छैन : प्रधानमन्त्री देउवा
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताउनुभएको छ । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिनुभएको हो । उहाँले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बत...
-
काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा झडप, उम्मेदवार घाइते
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको...
-
मतदानपछि प्रचण्डले भने– आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताउनुएको छ । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथबाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उहाँले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानका...
-
दाङमा गाडी दुर्घटना हुँदा १० जना घाइते
दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगर–३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । ...
-
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिनुभइको हो । निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो ।...
-
नर्सले बिरामीको आत्मबल बढाउन आवश्यक छ : मन्त्री लामा
काठमाडौँ । वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री लामाले नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भएको...






















