काठमाडौं । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ...
समाज
-
-
रुममा पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली
रुम । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गा जोड्ने प्रसा...
-
बेनी नगरपालिका–७ मा शाक्यद्धारा स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी घोषणा
म्याग्दी। बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका कृष्ण बहादुर शाक्ले बेनी नगरपालिका–७, मा आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७, मंगलाघाट निवासी ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको...
-
बेनीमा आगलागी नियन्त्रणको अभ्यास (तस्बिर/भिडिओ )
म्याग्दी । म्याग्दीको बेनीमा सोमबार बिहान आगलागी नियन्त्रणको कृतिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला मञ्चमा अभ्यास गरेका हुन् । नेपाली सेनाको शत्रुभञ्जाङ गुल्म, शसस्त्र प्रहरीको चण्डीक...
-
नेपाल छन्त्याल संघको अध्यक्षमा पुन: मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका सं...
-
रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्ष पदमा श्रेष्ठको स्वतन्त्र उम्मेदवारी
म्याग्दी। अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको वडाअध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ । सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।पाचँ ...
-
मगर सघं युकेको अध्यक्षमा पुन विजयी
लण्डन । नेपाल मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । मगर संघ युकेको सातौं महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गर्नुभएको हो ।सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि अध्यक्षका आकाँक्षी २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रि...
-
पूर्णता पायो भूमि आयोग म्याग्दीले
म्याग्दी। भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले पुर्णता पाएको छ । भूमि आयोग म्याग्दीको अध्यक्षमा जनता समाजबादी पार्टी म्याग्दीका अध्यक्ष देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ। आयोगको सदस्यहरुमा नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पुर्जा मगर तथा नेकपा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी रहनुभएको छ । ...
-
आदिवासी जनजाति सीमा रक्षक हुन : गृहमन्त्री खाँण (तस्बिरहरु)
म्याग्दी। संघिय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले छन्त्याल जातीहरुको पहिचान,कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । संविधानले समावेशीतालाई अंगालेकाले राज्यका सवै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उहाँको भनाई थियो । आदिवासी जनजातिहरुले मुलुकमा...
-
सत्ता गठबन्धन भत्किदैन ः गृहमन्त्री खाँँण
म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आएका गृहमन्त्री खाँणले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको न...


























