काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताउनुभएको हो । शहरी विकास मन्त्रालयद्वारा प्रदेश...
समाज
-
-
माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : शाक्य
काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताउृनुभएको छ । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताउनुभएको हो । ‘१५ वर्ष महास...
-
किरात सभ्यता जोड्न खोज्दा नभएको ‘कोशी सभ्यता’ जोड्न खोजियो : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण किरात सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तथ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्मय सङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताउनुभएको छ । ‘प्रदेश...
-
काँग्रेसको कार्यबाहक सभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएको छ । सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि खड्का कार्यबाहक तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को...
-
भकिम्लीमा आँखा शिविर
बेनी । म्याग्दीको बेनी नगरपालिका –३,भकिम्लीमा बिहिबार आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीले आयोजना गरेको शिविरबाट २०० जनाको आँखा परिक्षण गरिएको छ । संघका अध्यक्ष अमर बाँनियाले ४ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका बताउनुभयो । १०० जनालाई निशुल्क चश्मा र १४५ जनालाई...
-
निर्वाचन आयोगले एकल ढंगले कुनै निर्णय गरेको छैन : थपलिया
ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले एकल ढंगले कुनै पनि निर्णय नगरेको बताउनुभएको छ । थपलियाले जे(जे निर्णय भएर कार्यान्वयनका क्रममा आएका छन् ती सबै राजनीतिक दलको लिखित सहमतिकै आधारमा भएको बताउनुभयो। गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘स्वच्छ र निष्पक्ष निर्वाचनका ला...
-
लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री यादव
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताउनुभएको...
-
काश्मिरमा गाडी दुर्घटना : नौ जनाको मृत्यु, चार घाइते
एजेन्सी । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्...
-
पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिंदा राम्रो हुने बताउनुभएको छ । आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भन्नुभएको हो । चुनावमा गठबन्धन गर्ने निर...
-
प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्...


























