• थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • सातौं तहका २१ जनाको पद सेटिङ नमिल्दा रोकियो

    वीरेन्द्रनगर । सातौं तहका विभिन्न पदमा कर्मचारी आह्वान सम्वन्धी सूचना प्रकाशन भएको ३ महिना पुग्दा समेत छोटो सूची (सट लिष्ट) प्रकाशन गर्न सकेको छैन। मन्त्रालयले विज्ञ समूहबाट बनाएको परीक्षा समिति मार्फत सट लिष्ट मन्त्रीको दवावमा १ महिनादेखि प्रकाशन हुन नसकेको हो। कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्...

  • भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

    म्याग्दी । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियुक्ति पत्र दिएको छ । जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चय...

  • माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

    काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर...

  • निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

    पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्ष...

  • निर्माणाधीन पक्कि पुल बाढीले बगायो

    सिन्धुली । सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो। अविरल वर्षासँगै खोलामा आएको बाढी पुल निर्माणस्थलको अवरोधका कारण बाढी निकास हुन नसकेपछि पुलनै बगाएको थियो ...

  • तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त म...

  • एएफसी कपको समूह चरणमा पुग्छौं : मछिन्द्रका प्रशिक्षक कटुवाल

    काठमाडौँ । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ। खेल भोलि मंगलबार साँझ पाँच बजे दशरथ रंगशालामा हुनेछ। जित हात पार्ने टिमले दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ। प्लेअफमा जित हा...

  • टी–२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घ...

  • पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ...