• रहेनन् साहित्यकार तारानाथ शर्मा

    काठमाडौँ । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उहाँको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पशुप...

  • भोलि संसदमा एमसीसीबारे छलफल गरौं भनेका छौं : कानुनमन्त्री बडु

    काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी) भोलि बुधबार संसदमा टेबल गर्न प्रस्ताव गरिएको बताउनुभएको छ । यसमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिवबरिब सहमत भएको उहाँको दाबी छ । कांग्रे...

  • मेलम्ची मुहानका ठूला ढुङ्गा हटाउन सेनासँग मागियो सहयोग

    काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता रा...

  • सरुवाप्रति डा. गौतम असन्तुष्ट

    काठमाडौँ । भक्तपुर स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाउनुभएको छ । केही दिन अगाडि मन्त्रालयले उहाँलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ,...

  • एयरपोर्ट विस्तारका लागि एक रुपैयाँ संकलन अभियान

    दाङ । दाङको टरिगाउँ एयरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरेको हो ।   सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गर...

  • मन्त्री आलेविरुद्ध षड्यन्त्र भयो : सचिवालय

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्...

  • सिङ्गाका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण तथा मानव बेचबिखन एवं लैङ्गिक हिंसाविरुद्धको तालिम सञ्चालन (तस्बिरहरु)

    म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (सोमवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा एक कार्यक्रमको आयोजना गरी २० जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक स...

  • व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय

    बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा  बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा...

  • थप ७४७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९०० ...

  • काउन्टर महाअभियोगको सम्भावना छ : सांसद पोखरेल

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वोच्च अदालतका अरु न्यायाधीशविरुद्ध पार्टीले महाअभियोग प्रस्ताव ल्याउने सम्भावना रहेको बताउनुभएको छ। सोमबार संसदीय दलको बैठकपछि कुरा गर्दै उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोगका विरुद्ध पार्टीले अर्को मह...