• राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीको अध्यक्षमा थजाली (तस्बिरहरु)

    म्याग्दी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आज (मङ्गलबार) सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा ...

  • श्रीमान् तथा परिवारको भूमिकासम्बन्धी जेसी च्याम्पियनको समीक्षा

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) मातृ तथा शिशु, स्वास्थ्य र पोषणमा श्रीमान् तथा परिवारको भूमिकाबारे जेसी च्याम्पियनसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा जेसी च्याम्पियनको समीक्षा गरिएको हो । मातृ तथा शिशु, स्वास्थ...

  • भ्यू टावर बनाउन बजेट खर्च नगरौं : मन्त्री झाँक्री

    काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी नगर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि सोमबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री झाँक्रीले सो धारणा राख्नुभएको हो । ‘केही कुरा हामीले कार्यक्रमबाट ह...

  • म्याग्दीमा विश्व पानी दिवस मनाइयो (फोटो फिचर)

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै र...

  • कांग्रेसले गरेका कामबारे मतदातालाई बुझाउनुस् : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई भन्नुपर्ने बताउनुभएको छ । घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा बोल्दै उहाँले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । चुनाव सर्छ कि भन्ने भ्रम नपाल्न ...

  • बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

    धनगढी । बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाब...

  • खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल जरुरी : कृषिमन्त्री

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । खाद्य सुरक्षाको विषयमा तीनटै तहको सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँले तीनटै तहको सरकारमध्ये खाद्य सुरक्षाको विषयमा स्थानीय तह प्रमुख रहेको हुनाले त्यससँग विशेष पहल गर्नुपर्ने ब...

  • मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका...

  • बाम एकताको विकल्प छैन : भुसाल

    काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताउनुभएको छ । उहाँले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र र सं...

  • भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोपौं : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोप्‍न आग्रह गर्नुभएको छ । विश्व पानी दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर ...