• मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका...

  • बाम एकताको विकल्प छैन : भुसाल

    काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताउनुभएको छ । उहाँले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र र सं...

  • भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोपौं : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोप्‍न आग्रह गर्नुभएको छ । विश्व पानी दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर ...

  • पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

    काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ क...

  • म ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ : अभिनेत्री करिश्मा

    काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ। काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गर्नुभएको हो । अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गर्नुभएको हो । एमाले प्रवेश ग...

  • आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

    खोटाङ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए ।सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर, उनले शिलान्यास गरेको दुवै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले श...

  • साढे २ करोड ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो...

  • रोटोको सहयोगमा २० जनाले पाए आँखाको ज्योती

    काठमाडौँ । जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी। रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् । डा। बेन लिम्बुलगायतले २० जना बिरामीको सर्जरी गरेका हुन् । रोटोले २० जना बिरामीलाई आँखा...

  • हामीले गल्ती गरेका छौं भन्नासाथ एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ : भुसाल

    काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले वामएकताको नेतृत्व एमालेले लिनुपर्ने बताउनुभएको छ । उहाँले वामएकताको पहल गर्ने काम पनि एमालेले गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको पोलिटब्युरो बैठकमा पनि वामएकताको कुरा राख्नुभएको थियो । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेक...

  • जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी

    काठमाडौँ । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी ...