काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड–१९ पुष्टि भएका मध्ये प्रायःलाई ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो । यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट ...
समाज
-
-
प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालको जबाफ : यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । छलफलमा प्रधानमन्त्र...
-
सिडिओद्धारा वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको कर्यासमिति विघटन गरेको छ । पटक–पटक तोकिएको मितिमा साधारण सभा नगरेकाले पुनः साधारण सभा गर्नका लागि सहमति दिन नसकिने प्रशासनले जनाएको छ । यसअघि गत असार ४ गते प्रशासनले संस्थाको विधानमा भएको व्यवस्था अनुसार अध...
-
बतास समूह मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च पुग्यो
काठमाडौँ । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उहाँविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास फाउन्डेसनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता ...
-
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते
काठमाडौं । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका–७ नागबेलीस्थित मदनभण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना भएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो। बिहीबार बिहान करिब १० बजे भएको दुर्घटनामा परी १९ जना घाइते सम...
-
मधेश प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ मनाउने
जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस पनि मनाउने निर्णय गरेको हो । शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ । पहिलो ...
-
बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ
जनकपुर । जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्। प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५...
-
राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि ...
-
लोकसेवाका परीक्षार्थीद्धारा प्रदर्शन
काठमाडौँ । २०७६ सालमा विज्ञापन भएको लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले आफूहरुको नतिजा आउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका हुन् । २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा ...
-
नक्कली पिसीआर रिपोर्ट बनाउने २ जना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीस कोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारक...