• लुम्बिनी प्रदेशमा जसपा विवाद : मन्त्री रायमाझीलाई पदमुक्त गर्न माग

    बुटवल । आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिनुभएको छ। निवेदनमा उहाँले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गर्नुभएको छ । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेक...

  • लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबइका पदाधिकारीहरुले भेटवार्ता गर्नुभएको छ । मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएइ) को भ्रमणमा छन् । काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विद...

  • गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन : प्रचण्ड

    पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गठबन्धनको भरमा चुनाव जितिएला भनेर बस्न नहुने बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आफ्नो खुट्टामा उभिनु पर्ने भन्दै जनतासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने बताउनुभयो । ‘आउँदै गरेको स्थानीय तहको निर्वाचनमा ध...

  • युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए

    एजेन्सी । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ ।अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ । देशमा ठुलो अनुगमन टोली भएको...

  • विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो : गृहमन्त्री

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको बताउनुभएको छ । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भ...

  • आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीमा दरखास्त दिन पाइने

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन पाउने भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य म...

  • हामी पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । ‘हामी ०४६ मा शान्ति...

  • आगामी निर्वाचनमा गठबन्धनलाई नकार्न सकिन्न : प्रवक्ता महत

    बाँके । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भन्नुभयो, ‘गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन ग...

  • प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : मोहन वैद्य

    काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने बताउनुभएको छ । तत्कालीन प्रतिक्रियावादी सत्ताले काभ्रेक...

  • बाँदुकमा भुमेपूजा (भिडियो/तस्बिरहरु)

    बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीम...