• भूमिहीन भूमिपति भएपछि नेता नै भ्रम फैलाउन सक्रिय : अध्यक्ष तिमिल्सिना

    चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीन तथा सुकुम्वासीहरूले अब लालपुर्जा पाउने विषयमा भ्रम फैलाउने काम भएको बताउनुभएको छ । ‘यो २२ औँ आयोग हो, यसभन्दा अगाडी २१ वटा आयोग थिए, खाली काम भन्दा गफ भए‘,उहाँले भन्नुभयो, ‘अहिले यो शक्तिशाली आयोग हो, भूमिहीनलाई भूमिपति बनाउन झनझटीला प्रक्रिया हटाउँ...

  • थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ५० जना र १ हजार ८७९ एन्टीजेन परीक्षणमा ८ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोर...

  • चैत १ गतेदेखि अन्नपूर्ण केबलकार सञ्चालनमा ल्याइने

    पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत १ गते बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ ।पोखरा महानगरपालिका–१८ कोसेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत १ गते बिहान ५ बजेदेखि साँझ ६बजेसम्म सञ्चालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिनुभयो । बिह...

  • जलवायु परिवर्तनले नदीनाला र वरपरका वस्ती उच्च जोखिममा : मन्त्री भुसाल

    ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताउनुभएको छ । ‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेप...

  • सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको ह...

  • सङ्खुवासभा बस दुर्घटना : मृतकका परिवारलाई नगरपालिकाले एक लाख दिने

    खाँदबारी । सङ्खुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई १ लाख रुपैयाँ दिने भएको छ । मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही १ लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो । यस्तै, बैठकले घाइतेहरुलाई ५० हजार रुपैय...

  • प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

    काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पद...

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    काठमाडौँ । नवलपरासीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । बुलिङटार गाउँपालिका–५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ। श्यामकुमारीले घरायसी विवादको क्र...

  • नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुर्‍याएँ : घिसिङ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुगेको बताउनुभएको छ । सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युत्‌को पहुँच ९५ प्रतिशतमा पुर्‍य...

  • एमसीसी सम्झौता देशको हितमा छ : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताउनुभएको छ । सोमबार काठमाडौँको मीनभवनमा आयोजित कांग्रेसको एक महिने ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गर...