• गोरखापत्र संस्थानको महाप्रबन्धकमा जागिर खुल्यो

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले सात दिन भित्र ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्न भनिएको हो । आवेदन दिनका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्र...

  • दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने

    झापा । दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग...

  • साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

    काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रमुख प्रशिक्षक दर्शनभक्त राज लवतले भारतमा हुने प्रतियोगिताका लागि नेपाली टिम घोषणा गर्नुभएको हो। जम्शेदपुरमा आगामी १५ देखि २५ मार्चसम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यसतर्फ जाँदैछ। प्रतिय...

  • प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेका छन् : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताउनुभएको छ । जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताउनुभयो । अध्यक्ष...

  • अब नेपाल आउँदा पीसीआर वा खोप कार्ड देखाए पुग्ने

    काठमाडौँ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ । अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्...

  • संखुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त

    काठमाडौँ । संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आ...

  • वर्षमा एकपटक मृगौला परीक्षण गर्न मन्त्री लामाको आग्रह

    मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वार्षिक रुपमा एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले हरेक वर्ष मार्च १० मा मनाइँदै आएको विश्व मृगौला दिवसको अवसरमा बिहीबार एक स्वास्थ्य सन्देश जारी गर्दै नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षको ...

  • पर्वतारोहण संघको साधारणसभा चैत ९ गते हुने

    काठमाडौँ । पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१ औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने संघको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो । महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले...

  • कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका जिल्लामा पहिलो

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । आयोगले विभिन्न १७ वटा सूचकमा एक सय पूर्णाङ्कमा राखेर गरेको मूल्याङ्ककनमा मंगला ग...

  • १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

    पर्वत । झण्डै १५ करोड रुपैयाँको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ। जिल्लाको सबभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रूपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट...