काठमाडौं । कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अब संसदीय प्रक्रियामा आउने बताउनुभएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न महाअभियोग सिफारिस समिति बनेपछि कानुन मन्त्री बडुले समितिमा एमालेले पनि सदस्य पठाएर संसदीय प्रक्रिया स्व...
समाज
-
-
फागुन २९ गतेसम्मका लागि संसद् बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभ...
-
पूर्वका १२१ सीमा स्तम्भ गायब
झापा । दुई देशबीचको सीमा केले छुट्याउँछ रु प्रस्ट छ, दुवै देशले आपसमा तय गरेको कुनै सीमा स्तम्भ वा नदीनालाले । भारतसँग जोडिएको नेपालको इलाम–झापाको पाटापुर, दुधेचौरीदेखि गौरीगन्जको खजुरगाछीसम्म करिब १ सय ४४ किलोमिटर खुला सिमानामा दुवै देशले आपसी सहमतिमा झन्डै एक हजार सीमा स्तम्भ (पिलर) स्थापना गरेका थिए तर तीमध्ये १ सय ...
-
ढुङ्गेधाराको तरकारी बजारमा आगलागी हुँदा ७० स्टल जले
काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन् । काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर र...
-
कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह
काठमाडौँ । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अध...
-
दमौलीको आगलागी निभाउन हेलिकप्टर प्रयोग
तनहुँ । तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ । आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्य...
-
माओवादी केन्द्रीय समिति बैठक : प्रचण्डले एमसीसीबारे जवाफ दिने
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ। यसअघि बैठक बिहान ११ बजे बस्ने भनिएको थियो। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता...
-
हात्तीपाइले रोगविरुद्धका अभियानमा स्थानीय तह जुटे
बाँके । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका...
-
कपडा तथा फेन्सी व्यवसायीद्धारा आगोलागी पिडितलाई सहयोग
बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्स...
-
नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कार्की चयन
म्याग्दी । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर प...


























