काठमाडौँ । फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाड्नुभएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताउनुभयो । ‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुम...
समाज
-
-
भोलिदेखि फेरि एक रूपैयाँको सिक्का प्रचलनमा आउने
काठमाडौँ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ। सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको...
-
सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाइते
मोरङ । मोरङको छुट्टा–छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु ६ जना घाइते भएका छन्। कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ आयल निगम अगाडि पिकअप भ्यानले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ। दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको ...
-
महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयन : शुभद्रा आले
काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ । विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शि...
-
कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ प...
-
कृष्णकुमारीको प्रश्न : महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ ?
काठमाडौं । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ भनेर प्रश्न गर्नुभएको छ ।नेपाली महिलाको क्षेत्रमा काम गर्न बनाइएको संवैधानिक अंग (राष्ट्रिय महिला आयोग) २० वर्षको भइसक्दा पनि आफ्नै कार्यालय नभएको भन्दै उहाँले यो प्रश्न गर्नुभएको हो । अन्तर्राष्ट्रिय नारी दिव...
-
संविधानले सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीव...
-
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्न...
-
परराष्ट्रमन्त्री खड्का टर्की भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आज साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने हुनुभएको छ । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उहाँ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्...
-
महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपा...






















