साधन राम्जाली बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो । कोरलादेखि त्रिबेनी मोक्ष...
समाज
-
-
विद्युत प्राधिकरण ललितपुर सब–स्टेसनका प्रमुख पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब–स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पहाडीलाई...
-
थप ८८ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । को...
-
संसद विघटन गरेर चुनावमा जान देउवा तयार भएनन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताउनुभएको छ । सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बत...
-
माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनित
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् ।एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यम...
-
युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताउनुभयो। उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्...
-
ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घरभित्रै मृत्यु भएको अवस्थामा चार जनाको शव भेटिएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्माको घरभित्रै मृत्यु...
-
रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो
रसुवा । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका...
-
पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा ...
-
दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौँ : शिक्षामन्त्री पौडेल
नेपालगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ ।निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौँ महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा...






















