दरबाङ ।म्याग्दी जिल्लाका विभिन्न ठाउँमा रहेका खानीहरु संरक्षण र उत्खननको पर्खाइमा छन्।तामा, स्लेट (घर छाउने ढुङ्गा) , चुनढुङ्गाका खानीहरु वर्षौदेखि बन्द अवस्थामा रहेका छन्।उत्खनन हुन छोडेपछि खानीहरु पुरिँदै गएका छन्।मालिका गाउँपालिका-२,रुम स्थित खानीबाट परम्परागत रुपमा ढुङ्गा उत्खनन हुन्छन् । खानीको अव्यवस्थित उ...
समाज
-
-
मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२, बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएक...
-
पाँच महिना नबित्दै उप्कियो बेनी–गलेश्वर सडक कालोपत्र,मर्मत गरिँदै(तस्बिर/भिडिओ)
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भ...
-
चिमखोला र कुइनेमंगलेलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र ८ कुइने मंगलेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई मंगलबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । बुधबार दग्नामलाई पूर्णखोप दिगोप...
-
सडक सञ्जालसँग जोडियो धवलागिरी गाउँपालिकाको खिवाङ गाउँ
बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४, को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ ,का वडा अध्यक्ष याम घर्तिमगरले लामो छ...
-
ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज ...
-
जलजलाको दह हत्याकाण्ड:हत्या भएका दम्पतीको घाँटी र टाउकोमा चोट,शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएकाे एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्ति/समुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक ...
-
अन्नपूर्ण गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण
म्याग्दी। अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकर...
-
जलजला गाउँपालिकाकाे दहमा एक दम्पतीको विभत्स हत्या
म्याग्दी। पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा एक दम्पतीको विभत्स हत्या भएको छ । सोमबार राति अपरिचित व्यक्तिले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका ड...
-
अन्नपूर्णको घारमा म्याद नाघेका सामान जफत
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतक...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 1109
- Next Page »