म्याग्दी। शिरमा प्रसिद्ध धार्मिक स्थल मालिका धुरी । वरिपरी घना जंगल र केही ग्रामीण बस्ती । दुखुलेकबाट छङछङ गर्दै झरिरहेको छ सुन्दर झरना । यहि आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको नाम हो ‘भाले बास्ने’ ताल । लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भाले बास्ने ताल कुन जि...
समाज
-
-
नवनिर्मित वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका ...
-
बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा
बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पा...
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पदबहाली गर्नुभएको छ । राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँ...
-
उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले लिए शपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी वि...
-
आजदेखि कक्षा १२ को परीक्षा सुरु
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ ।...
-
प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन (फोटोफिचर)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको एक करोड रुपैयाँ भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको ६५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक ...
-
मार्स मल्टी मिडियाद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा म्याग्दी मिडिया सोसाईटी विजयी
बेनी । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहे...
-
विश्व प्रेस स्वतन्त्रता दिवसमा म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा
म्याग्दी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्...
-
नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आइतबार
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । यो पनि.. ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 1155
- Next Page »






















