• मन्त्री आलेको निर्देशनमा पाशुपत क्षेत्रका पर्खालमा पेन्टिङ

    काठमाडौं । काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो । शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको...

  • बुटिकको क्षति सरकारले हेर्छः गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताउनुभएको छ। श्रेष्ठलाई हिजो टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गर्नुभयो। श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उनका प्रेस संयोजक मधुसुदन भट्टराईले भ...

  • कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो । कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर...

  • युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन

    एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् । संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रति...

  • नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोम...

  • ओली भेट्न गृहमन्त्री खाण बालकोटमा

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुग्नुभएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट जानुभएको हो। भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै,...

  • गण्डकीको लाइफलाइन डेढगाउँ–झ्यालवास सडक निर्माण सुरु

    पोखरा । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला–सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ–झ्यालबास सडक खण्डको निर्माणको काम सुरु भएको छ । नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गर्नुभयो । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ । भीम...

  • बाघको आक्रमणबाट महिलाको मृत्यु

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा ...

  • कलाकार जयनन्द लामाको निधन

    काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो ।महानगरी...

  • सुक्खा पहिरोले पुरिएर एकको मृत्यु

    गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ। इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला ...