• खम्बाको भाडा तिर्न अटेर गर्ने इन्टरनेट प्रदायकसँग एक करोड असुली

    चितवन । विद्युतका खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनी...

  • नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका दाहालद्धारा राजीनामा

    काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिनुभएका उहाँले कार्यकारी निर्देशकको पदबाट राजीनाम...

  • ललितपुरमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।प्रशासनले भौति...

  • कर्णाली प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन

    कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो। ...

  • प्राधिकरणको महानिर्देशक बन्न रस्साकस्सी

    काठमाडौँ । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन्। हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ। तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उहाँले सेवाबाट अव...

  • १८३ किलो गाँजासहित एक पक्राउ

    काठमाडौँ । मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भिमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो। प्रहरीले थाहा नगरपालिका–२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरील...

  • मेडिकल कलेजको अतिरिक्त शुल्कबारे गृहमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । सत्तारुढलगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विषयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ध्यानाकर्षण गराएका छन् । काठमाडौंको केएमसी, विराटनगरको नोबेल र पोखराको मेडिकल कलेजले एमबीबीस, बीडीएस अध्ययन विद्यार्थीसँग अतिरिक्त शुल्क मागेमा विद्यार्थी संगठनले कारबाहीको माग गरेका ह...

  • नोबेल मेडिकल कलेजका विद्यार्थी आज पनि प्रदर्शनमा

    मोरङ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (...

  • एमालेको प्रदेश अधिवेशन सर्‍यो

    काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताउनुभयो । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि स...

  • कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आह्वान

    कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक ...