बेनी ।जनकल्याण मावि अक्षयकोषको सोमबार पाँचौँ वार्षिक साधारणसभा तथा छैटौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको साधारण सभासहित स्थापना दिवस मनाइएको हो । साधारणसभा र स्थापना दिवसको अवसरमा जनकल्याण मावि अक्षयकोषद्...
समाज
-
-
जलजला गाउँपालिकाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार
लामाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ ।आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो । पहिलो आवधिक योजन...
-
मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा
बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–३ ,मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोप...
-
गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दोहोरिए पौडेल
बेनी । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष थिए । अधिवेशन...
-
शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक (तस्बिरहरू)
म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्रिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्धेश्यले करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ ...
-
बिममा पदमार्ग निर्माण
बेनी। म्याग्दीको मालिका गाउँपालिका–७,बिमको तल्लो र डाडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ ।गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो, ओरालोमा ...
-
शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन
शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको सं...
-
गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले ...
-
महासंघको स्थापना दिवसमा पत्रकार र कलाकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता
बेनी । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी नगरपालि...
-
अपाङ्गता भएका व्यक्तिलाई क्षमता विकास अभिमुखिकरण
बेनी । म्याग्दी सदरमुकाम बेनीमा क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको आयोजनामा प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रादेशिक ऐन बनाउनका लागि ऐनका विषय...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 1109
- Next Page »