• सिटामोल छ तर कम अरु अवस्था सामान्य पायौं : प्रजिअ उपाध्याय

    काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले आज कोभिड मापदण्डको पालना र अत्यावश्यक सिटामोल औषधि आपूर्तिको अवस्थाबारे जिल्लामा अनुगमन गरेको छ । अनुगमनको क्रममा मास्क नलगाएका व्यक्तिलाई जनही एक सय रुपैयाँको दरले जरिवाना गर्नुका औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यव...

  • सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै फेकोफनको विरोध प्रदर्शन

    काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले वन परिसर बबरमहलमा विरोध प्रदर्शन गरेको छ । सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै उनीहरुले सिठी...

  • स्थानीय तहको चुनाव सार्न मिल्दैन : एमाले नेता खरेल

    झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने ...

  • मास्क बैंक पुनः सञ्चालनमा

    झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो। बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताउनुभयो। उनका अनुसा...

  • नेपालले पोषणमा हासिल गरेका उपलब्धिहरू कोभिडका कारण जोखिममा : युनिसेफ

    काठमाडौँ । कोभिड १९ महामाहरीको उच्च जोखिमका कारण नेपालले हालसम्म महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उपलब्धिहरु जोखिममा रहेको युनिसेफले उजार गरेको छ। हालै युनिसेफले विगत तीन दशकमा नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर मातृ तथा बाल पोषणको विशेषांक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको...

  • ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै

    बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततस् नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस ...

  • नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै

    काठमाडौं । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । ...

  • बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते

    बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मनोरथको उपचारको क...

  • कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ८ ठाउँमा जग्गा, बैंकमा १ करोड ८ लाख मैज्दात, ५६ तोला सुन

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ ? मुख्यमन्त्री बनेलगत्तै उहाँले सम्पत्ति विवरण पेश गर्नुपर्ने भए पनि गर्नुभएको थिएन । त्यसैले उहाँको सम्पत्ति विवरण खुलेको थिएन। गत पुस ८ मै मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरण पेश गर्नुभएको थियो । तर मुख्यमन्त्री शाहीले पेश गरेको सम्पत्त...

  • बिहेको रथ दुर्घटना : दुईको मृत्यु, १४ घाइते

    बारा । बिहेमा बेहुला चढेको रथ पल्टिदा आर्दशकोतवाल–३ बतरा टोलमा सोमबार राती दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बतराको लक्ष्मण महरा चमारको छोरा श्रीराम महराले बिहे गर्न जाने क्रममा प्रयोग गरेको रथ पल्टिदा घटना घटेको बारा प्रहरीले जनाएको छ। बतराको ग्राम देउता ब्राह्म बाबाको पूजा गरेर फर्किँदै गर्दा बेहु...