काठमाडौँ । कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुनुभएको हो । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । यु...
समाज
-
-
गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर
एजेन्सी । फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी नोक्सानी पु¥याएक...
-
म्याग्दीको जनसंख्या घट्यो
बेनी । म्याग्दीको कुल जनसंख्या एक लाख सात हजार ३७२ पुगेको छ । १० वर्षयता म्याग्दीमा बसोबास गर्ने जनसंख्या केही घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दीमा पुरुषको संख्या ५२ हजार ५ सय ५४ र महिलाको संख्या ५४ हजार आठ सय १८ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ ...
-
लुम्बिनीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी
बुटवल । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए भने स्थानीय तहका २१३ मतदाताले भोट खसालेका थिए। सत्ता गठबन्धनका राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र य...
-
राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता अनुपस्थित
काठमाडौँ । निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो । निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम ...
-
पाँच दिनका लागि पोखरा महानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।महानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १६ गतेसम्म बन्द रहने जानकारी दिएको हो। कार्यालयका केही कर्मचारीहरूलाई कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्द...
-
तीन तहको निर्वाचन एकै पटक सम्भव छैन : गुरुङ
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भ...
-
डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको हो । बुधबार दिउँसो ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट ...
-
नेपालको कुटनीतिक सम्बन्ध १७१ मुलुकसँग
काठमाडौँ । नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको सूचीमा तीन देश थपिएका छन् । यससँगै अब नेपालको कुटनीतिक सम्बन्ध भएका देश १७१ पुगेका छन् । परराष्ट्र मन्त्रालयले बुधबार सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा नेपालले गाम्बिया, सियरालियोन र कमन वेल्थ अफ कोमिनिकासँग कुटनीतिक सम्बन्ध स्थापना गर...
-
भन्सारमा इपेमेन्टको सुरुआत
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गर्नुभएको छ । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन्। योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उ...






















